नियम ३८
आन्तरिक कार्यविधि
सभामुखले अध्यक्षसँग समन्वय गरी आवश्यकता अनुसार देहायका विषयमा आन्तरिक कार्यविधि बनाउन सक्नेछ ः- (क) अन्तर व्यवस्थापिका सङ्घ नेपाली राष्ट्रिय समूहको कार्यविधि, (ख) संसदीय मैत्री समूहको कार्यविधि ।